प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गछौ: ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपराष्ट्रपति र सभामुखको आलोचना गरेका ओलीले नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीमा फर्किन आग्रह गरे । शनिबार विराटनगरमा आफूपक्षको आमसभामा बोल्दै प्रधानमन्त्री ओलीले संसद पुनस्र्थापना भए आन्दोलनमा जाने चेतावनी दिएका हुन् । प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ … Continue reading प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गछौ: ओली